Nepal Flag
स्वायत्तता, समानता र अधिकारका लागि युवा एकता

आदिवासी जनजाति युवा महासंघ, नेपाल

Youth Federation of Indigenous Nationalities, Nepal

Party Flag
1 आदिवासी जनजाति युवाहरूबीच एकता विकास गर्ने तथा आपसी भाइचारा र सौहार्दता मजबुत बनाउने। •
मेनु(YFNEPAL)

Chairman

Kiran Shrestha

Kiran Shrestha

अध्यक्ष

We are committed to the newly elected office bearers and Federal Council members from the Sixth General Convention of Nepal.

Executive Members

Kiran Shrestha

Shubhalal Rai

वरिष्ठ उपाध्यक्ष

Kiran Shrestha

Manraj Gurung

संघीय उपाध्यक्ष

Kiran Shrestha

Supriya Rai

उपाध्यक्ष (महिला)

Executive Members

Kiran Shrestha

Dev Bahing Rai

उपाध्यक्ष (सुचिउन्मुख )

Kiran Shrestha

Ghamba Tamang

महासचिव

Kiran Shrestha

Subas Tamang

उपमहासचिव

Kiran Shrestha

Ragba Sherpa

कोषाध्यक्ष

🎯 हाम्रो उद्देश्य

आदिवासी जनजाति युवा संगठनका प्रमुख लक्ष्यहरू

1एकता विकास गर्नु
आदिवासी जनजाति युवाहरूबीच एकता विकास गर्ने तथा आपसी भाइचारा र सौहार्दता मजबुत बनाउने।
2नेतृत्व विकास
संगठनहरूसँग समन्वय गर्दै युवाहरूको नेतृत्व क्षमता विकास गर्न सहयोग गर्ने।
3संस्कृति संरक्षण
भाषा, साहित्य, लिपि, धर्म, संस्कृति र शिक्षाको संरक्षण तथा प्रवर्द्धन गर्दै अधिकार प्राप्तिमा सहयोग गर्ने।
4समान अधिकारका लागि आवाज उठाउने
जात, मूल, भाषा, धर्म, उमेर र लिङ्गमा आधारित भेदभाव विरुद्ध एकता र अन्तर्राष्ट्रिय भाइचारा प्रवर्द्धन गर्ने।
5सामाजिक सद्भाव स्थापना
राष्ट्रिय एकता र सहिष्णुता कायम गर्दै सामाजिक सद्भाव स्थापना गर्ने।
6प्रतिनिधित्व सुनिश्चित
नीति निर्माण प्रक्रियामा आदिवासी जनजाति युवाहरूको सहभागिता सुनिश्चित गर्न दबाब सिर्जना गर्ने।
7एकीकृत संगठन निर्माण
सबै आदिवासी जनजाति युवा संगठनहरूलाई एकीकृत गर्दै निर्णय प्रक्रियामा प्रतिनिधित्व सुनिश्चित गर्ने।
8सशक्त पैरवी
सीमान्तकृत तथा लोपोन्मुख समुदायका लागि विशेष आरक्षण र अधिकारका लागि प्रभावकारी पैरवी गर्ने।
📢 सूचना (सक्रिय)/ समचार
Government of Nepal
आदिवासी जानजाति युवा महासंघ, नेपाल, छंठौं संघीय महाअधिवेशन ओखलढुङ्गा घोषणा पत्र
2026-09-05
📄 Download
Government of Nepal
आदिवासी जनजाति युवाको साझा अवधारणा तथा अडान पत्र
2026-09-05
📄 Download
Government of Nepal
Youth Federation of Indigenous Nationalities, Nepal (YFIN Nepal) Profile
2026-09-05
📄 Download
<p>आदिवासी जनजाति युवा महासंघ, नेपालको विधान-२०६७ को संशोधित विधान-२०७४</p>
आदिवासी जनजाति युवा महासंघ, नेपालको विधान-२०६७ को संशोधित विधान-२०७४
2026-09-05
📄 Download

📸 फोटो / समाचार ग्यालेरी

3rd Indigenous Youth Conference & 2nd AIYP General Assembly, Thailand
#Click
3rd Indigenous Youth Conference & 2nd AIYP General Assembly, Thailand
आदिवासी जानजाति युवा महासंघ नेपालको छैठौ महाधिवेशन बाट नवनिर्वाचित पदाधिकारी तथा सङ्घिय परिषद
#Click
आदिवासी जानजाति युवा महासंघ नेपालको छैठौ महाधिवेशन बाट नवनिर्वाचित पदाधिकारी तथा सङ्घिय परिषद
निवर्तमान अध्यक्ष हेमन्त दुमी राई , महाधिवेशन प्रमुख अतिथी तत्कालीन रक्षामन्त्री मा. मानवीर राई
#Click
निवर्तमान अध्यक्ष हेमन्त दुमी राई , महाधिवेशन प्रमुख अतिथी तत्कालीन रक्षामन्त्री मा. मानवीर राई
नेपालको छैठौ महाधिवेशन बाट नवनिर्वाचित पदाधिकारी तथा सङ्घिय परिषद सदस्यहरु
#Click
नेपालको छैठौ महाधिवेशन बाट नवनिर्वाचित पदाधिकारी तथा सङ्घिय परिषद सदस्यहरु

🎬 भिडियो ग्यालेरी

program Illam
This is demo video title